चूरे बचाऊ

By , Comment
Share on Facebook Tweet on Twitter

बहुत बिडम्बना छ। चूरे क्षेत्र जोगाउन नेपाल सरकारले रास्ट्रपति चूरे संरक्षण कार्यक्रम नै ल्याओ। तर यसको केही फाइदा भएको देखिदैन। बेला बेलामा कुन नियम कानुनले हो हजारौको संख्यामा ट्रक मा गिट्टी निकसा हुने गरेको छ। मिति 2070/9/1 गते भंसार क्षेत्रमा लिएको तस्वीर। यो के हो ?

About the author

author
nepal samay sandarbhRealase at

Nothing

0 comments

Comment Now