नेपालमा महिला अधिकार र पाठेघरको उपचार

By , Comment
Share on Facebook Tweet on Twitter
नेपालमा महिलाको हक़ हितको लागी धेरै काम गर्न बाकी छ ।21 सौ शताब्दी बिकास र बिज्ञानको हो तर ठीक बिपरीत हामी अहिले    पनी महिलाको हक हित को लड़ाई बिभिन्न सस्थाले लड़ीरहेको छ।कस्तो दुर्भाग्य छ। तर नजिक बाट नियाल्दा हाम्रो देश राजनितिक अस्थिरताको कारण पछाड़ी परेको छ। जसले गर्दा सबै थोकमा पछाड़ी परेका हौ।मैले लेखन खोजेको बिशेष पाठेघर सम्बन्धि रोग संग लडिरहेको महिलाहरुको बारे ।अहिले नेपालमा स्वास्थ्य तथा जन-संख्या मन्त्रालय ले परिवार स्वास्थ्य माहाशाखाको मार्फत "आङ खस्ने" रोग संग पिडित महिलाहरुको उपचार सरकारी स्तर बाट निशुल्क रुपमा परिक्षण र अप्रेशन उपचार गर्ने ब्यबस्था गरेको छ ।तर यसको सहि ब्यबस्थापन नभएर होला अहिले  सम्म समस्या जहा थियो ।महिलाहरु अहिले पनि यो समस्या बाट पिडित भएर उपचार  निशुल्क  भएर समेत जानकारी नहुदा पिडित भइरहेको छ। कस्तो बिडम्बना छ रोग छनौटको जिम्मेवारी जिल्ला जन स्वास्थ्य कार्यालयलाइ र अप्रेशन गर्ने जिम्मेवारी सुबिधा सम्पन्न अस्पताल लाइ । यहाँ फरक के छ भन्ने रोगको छनौट गर्ने जिम्मेवारी स्टाफनर्सले गर्छ र सो बिरामी अस्पताल आए पछि डाक्टरले परिक्षण गर्दा अप्रेसन  नगर्ने  अवस्थाको हुन्छ । तसर्थ यो छनौटको जिम्मेवारी समेत सोहि अस्पताललाइ दिनु  पर्ने हो जहा  अप्रेसनको ब्यबस्था छ। 

About the author

author
nepal samay sandarbhRealase at

Nothing

0 comments

Comment Now