महिलाहरुको प्रजनन अंग हो। जसको मुख्य काम सन्तान जन्मौंन काम लागने अंग हो। यो बच्चा जब टियूबमा बन्छ त्यस पछि पाठेघरमा आएर बस्छ। यही 9 महिना सम्म बच्चाको ब्रिधि बिकास हुन्छ।अन्य समयमा हार्मोनल गतिबिधिले गर्दा प्रत्येक महिना पाठेघरको भित्री तह टूकरियेर रक्तस्राव हुन्छ। जसलाई महिन्वारी भने गरिन्छ ।यो प्रत्येक प्रजनन उमेरको महिलाको नियमित प्रकिरिया हो। यसको संग जोड़ीएको अंडाशय,फ़्लोपियन ट्यूब हो। बाहिर योनि संग जोड़ीयेको हुन्छ।
पाठेघरको संक्रमण के हो ?
बिभिन्न कारणले गर्दा यसमा संक्रमण हुने गर्छ। प्रमुख कारण असुरक्षित यौन सम्पर्क,सरसफाई को साथै यसको अन्य समश्या जस्तै मासु पलाउनु यी सब कारणले गर्दा
0 comments
Comment Now