नेपाल कृषि प्रधान देश ?

By , Comment
Share on Facebook Tweet on Twitter

अवस्था कृषिकको दैयनीय छ। पढदा हाम्रो देश कृषि प्रधान देश हो भनेर भन्छ। जून तंत्र आये पनी अहिले सम्म कृषि मा निर्भरता पूर्ण रुपमा रहेको लाइ केही उन्नति हुन सकेन।दिन दिने युवा बर्ग मा नैरास्यता फैलिराहेको छ बिकल्पमा बिदेशिन बाध्य छ। सरकार ले यसप्रति ध्यान कहिले दिने हो ? एउटा उखान छ "गरीबी भगाऊ" तर सरकारले "गरीबो भगाऊ" जस्तो ब्य्बहार गरेको छ।जस्तै उखुमिल बंद गर्नु , क्रषि औजार कारखाना बंद गर्नु , सरकारले बालिको बिमा नगर्नु, पशु उपचारको ब्यबस्था राम्रो नहुनु ,उत्पादन गरेको बालिको खरीद नगर्नु , जस्ता कारण देखिन्छ।
                  यसको  मूल सम्श्या पाच तारे होटल मा बसी निति निर्माण गर्नु र योजना तयार गर्नु हो। एउटा वा दुइटा चिकित्सक को दरबंदी रहेको त्यों पनी जिल्लामा अनि कसरी सुधार हुन्छ। जस्तै पर्सा जिल्लामा छ  ठोरी को पशुको जटिल उपचार गर्न बीरगंज आउनु पर्ने हुन्छ। हुन्त इलाका स्तरमा पशु सेवा केंद्र रहे पनी इस्तरिये उपचार पाउदैन। अनि कसरी क्रिसकको जीवन स्तरमा सुधार आउछ।

About the author

author
nepal samay sandarbhRealase at

Nothing

0 comments

Comment Now